नेपाल मत्स्य समाज
नेपाल राज्यको ऐतिहासिक प्रजातान्त्रिक व्यवस्थाको पुर्नस्थापनाको साथसाथै विभिन्न व्यवसायी / Professional झै राष्ट्रमा उपलव्ध मत्स्य क्षेत्र सम्बद्ध असिम श्रोत साधनको समुचित सदुपयोग गरि राष्ट्रको अर्थतन्त्रमा योगदान पुर्याउन मत्स्य व्यवसायको विकास, अनुसन्धान, शिक्षण, उद्योगमा संलग्न सबै सरोकारवाला (Stakeholders) समुदाय संगति भएर जानु पर्छ भन्ने सोचले यस नेपाल मत्स्य समाज (Nepal Fisheries Society, NEFIS) को आवश्यकता सम्बन्धि अवधारणा श्रृजना भएको हो ।
Recent Posts
- Md. Akbal Hussen Father Condolence June 29, 2026
ABBRF-083
जलीय जैविक स्रोत अनुसन्धान कोष (Aquatic Bio-Resources Research Fund) को छात्रवृत्ति सम्बन्धी शोधपत्र प्रस्ताव आव्हानको सूचना www.nefis.org.np मा प्रकाशित मिती २०८३/०३/०८ (22 June 2026) मत्स्य र अन्य जलचरहरूको वर्गिकरण विज्ञान र नामपद्धति‚ सम्बन्धी लगायत अन्य जलीय जैविक स्रोतको अध्ययन अनुसन्धानबाट नेपालको जलीय सम्पदाको संरक्षण र दिगो सदुपयोगमा सघाउ पुर्याउने उद्देश्यले यस समाजद्वारा “जलीय जैविक स्रोत…
