साधारण सभा २०८३ सम्बन्धि अत्यन्त जरूरी सूचना

नेपाल मत्स्य समाजको आगामी साधारण सभा सम्बन्धि यस अघि प्रकाशित सूचना अनुसार २०८३ मंसिर ११ गते उल्लेखित भए बमोजिमको कार्यक्रम स्थलमा हुने व्यहोरा सम्बद्ध सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। समस्त सदस्यज्यूहरूलाई उक्त संसोधित कार्यक्रम स्थलमा अनिवार्य सहभागिताको लागि हार्दिक आमन्त्रण गरिन्छ।

मिति: २०८३/०८/११, शुक्रबार
समय: बिहान ११:०० बजे देखि
स्थान: सिद्धार्थ कतेज, धोबीघाट, ललितपुर

महासचिव, नेपाल फिसरिज सोसाइटी (NEFIS)

Loading

Scroll to Top