Featured
-
Featured
यस सोसाईटीको साधारण सभा उल्लेखित मिति र स्थानमा हुने ब्यहोरा सम्बद्ध सबै सदस्य महानुभावहरूमा जानकारीका साथै समुपस्थितिको लागि हार्दिक अनुरोध छ। सदस्यता नविकरण गर्न बांकी सदस्यहरुले नविकरण गर्नु हुनका साथै यस सूचनालाई तपाँईको सम्पर्कमा आउनु हुने सम्बद्ध ब्यक्तिहरुलाई पनि जानकारी गराई सहयोग गरी दिनु हुन अनुरोध छ। स्थानः केन्द्रीय मत्स्य भबन, बालाजु, काठमाडौं। मितिः...

