भावपूर्ण श्रद्धाञ्जली

 

 

स्व. बौएलाल मुखिया

यस नेपाल मत्स्य समाजबाट वि.सं. २०६९ सालमा इन्दिरा भुसाल स्मृति पुरस्कार बाट सम्मानित मत्स्य प्रजननका व्यावहारिक ज्ञाता, मुखिया मत्स्य प्रजनन फार्म शहिदनगर न. पा. -४, नन्नूपट्टी, धनुषाका संस्थापक श्री बौएलाल मुखियाको मिति २०८१ असार ८ गते शनिबारका दिन भएको असामयिक निधनले नेपालको मत्स्य क्षेत्रले एक होनहार मत्स्य व्यवसायी गुमाएको छ । यस दुःखद घडीमा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना सहित हार्दिक संवेदना प्रकट गर्दछौं ।

प्रा. डा. शुनिला राई

अध्यक्ष

तथा

नेपाल मत्स्य समाज परिवार 

Leave a Reply

Your email address will not be published. Required fields are marked *