साधारण सभा सम्बन्धि सूचना- २०८१

नेपाल फिसरिज सोसाईटी
“साधारण सभा” सम्बन्धि सूचना।
प्रकाशित मिति: २०८१/०४/१५
यस सोसाईटीको साधारण सभा उल्लेखित मिति र स्थानमा हुने व्यहोरा सम्बद्ध सबै सदस्य महानुभावहरूमा जानकारीका साथै समुपस्थितिको लागि हार्दिक अनुरोध छ। सदस्यता नवीकरण गर्न बाँकी सदस्यहरूले नवीकरण गर्नु हुनका साथै यस सूचनालाई तपाईँको सम्पर्कमा आउनु हुने सम्बद्ध व्यक्तिहरूलाई पनि जानकारी गराई सहयोग गरि दिनु हुन अनुरोध छ।
स्थान: केन्द्रीय मत्स्य भवन, बालाजु, काठमाण्डौ।
मिति: २०८१ भाद्र १५ (August 31, 2024) शनिबार
समय: बिहान ११:०० बजे 
महासचिव, नेपाल फिसरिज सोसाईटी