यस नेपाल मत्स्य समाजका पूर्व अध्यक्ष तथा मत्स्य विकास महाशाखा, बालाजुका पूर्व प्रमुख आदरणीय श्री किशोर कुमार उपाध्यायको मिति २०८१ माघ १४ गते सोमबारका दिन भएको असामयिक निधनले नेपालको मत्स्य क्षेत्रले एक अभिवावक गुमाएको छ । नेपालको मत्स्य क्षेत्रको विकासमा उहाँले पुर्याउनुभएको अतुलनीय योगदानको कदरका साथ यस दुःखद घडीमा दिवंगत आत्माको चीर शान्तिको कामना…