साधारण सभा- २०८३ को मिति सरेको सूचना

मिति २०८३/५/११ मा प्रकाशित सूचना अनुरूप मिति २०८३/०६/१६ का डीन खुमलटार, ललितपुरमा आयोजन गरिने साधारण सभा हालको बाढी, पहिरोबाट अनियमित यातायातको कारण का.का.स.को मिति २०८३/०५/३१ को निर्णयानुसार उल्लेखित मिति, समय र स्थानमा हुने व्यहोरा सम्बद्ध सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। समस्त सदस्यज्यूहरूलाई उक्त संसोधित मितिमा अनिवार्य सहभागिताको लागि हार्दिक आमन्त्रण गरिन्छ।

मिति: २०८३/०८/११ शुक्रबार
समय: बिहान ११:०० बजे देखि
स्थान: खुमलटार, ललितपुर

महासचिव, नेपाल फिसरिज सोसाइटी (NEFIS)

Loading

Scroll to Top