श्रद्धांजलि_KK Upadhyay

 

यस नेपाल मत्स्य समाजका पूर्व अध्यक्ष तथा मत्स्य विकास महाशाखा, बालाजुका पूर्व प्रमुख आदरणीय श्री किशोर कुमार उपाध्यायको मिति २०८१ माघ १४ गते सोमबारका दिन भएको असामयिक निधनले नेपालको मत्स्य क्षेत्रले एक अभिवावक गुमाएको छ । नेपालको मत्स्य क्षेत्रको विकासमा उहाँले पुर्याउनुभएको अतुलनीय योगदानको कदरका साथ यस दुःखद घडीमा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धरण गर्ने शक्ति मिलोस् भन्ने कामना सहित हार्दिक संवेदना प्रकट गर्दछौं ।

प्रा. डा. शुनिला राई

अध्यक्ष

तथा

नेपाल मत्स्य समाज परिवार