Home

नेपाल मत्स्य समाज

नेपाल राज्यको ऐतिहासिक प्रजातान्त्रिक व्यवस्थाको पुर्नस्थापनाको साथसाथै विभिन्न व्यवसायी  / Professional झै राष्ट्रमा उपलव्ध मत्स्य क्षेत्र सम्बद्ध असिम श्रोत साधनको समुचित सदुपयोग गरि राष्ट्रको अर्थतन्त्रमा योगदान पुर्‍याउन मत्स्य व्यवसायको विकास, अनुसन्धान, शिक्षण, उद्योगमा संलग्न सबै सरोकारवाला (Stakeholders) समुदाय संगति भएर जानु पर्छ भन्ने सोचले यस नेपाल मत्स्य समाज (Nepal Fisheries Society, NEFIS) को आवश्यकता सम्बन्धि अवधारणा श्रृजना भएको हो ।

News
Newsletter
Brochure
Booklets
Proceedings
Journal

Recent

Thanks

ICAF 2024 would like to thank all organizers, co-organizers, sponsors, advisors, different committees and different stake holders including our national and international guests, participants, paper presenters and other helping hands. Special thanks to the students of Nepal Aquaculture and Fisheries Student Association (NAFSA) for their tireless work during the event.

Prof. Dr. Sunila Rai

Chairperson

And whole organizing committee

ICAF 2024 को तर्फबाट सम्पूर्ण आयोजक, सह-आयोजक, प्रायोजक र विभिन्न समितिहरू सहित अन्य हाम्रा राष्ट्रीय तथा अन्तर्राष्ट्रिय पाहुनाहरू, सहभागीहरू, कार्यपत्र प्रस्तुतकर्ताहरू तथा सम्पूर्ण सहयोगी हाथहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। साथै नेपाल अकवाकल्चर एण्ड फिशरीज स्टुडेन्ट एसोसिएसनका सम्पूर्ण विद्यार्थीहरुले यस कार्यक्रममा गरेको अथक सहयोगको लागि विशेष धन्यवाद ज्ञापन गर्न चाहन्छु।

प्रा.डा. शुनिला राई

अध्यक्ष

तथा सम्पूर्ण मूल-आयोजक समिति

Upcoming Events